अरुले बोलेको ‘हावा’ हो, ९ गते एकता हुन्छ : नेम्वाङ

सुवास नेम्वाङ, एमाले नेता नेकपा एमाले संसदीय दलका उपनेता सुवाङ नेम्वाङले एकता प्रकृया अध्यक्ष तहमा पुगेको जानकारी दिए । पार्टी एकता संयोजन समितिका सदस्यसमेत रहेका नेम्वाङले अध्यक्ष तहबाट सार्वजनिक भएका अभिव्यक्तिबाहेक अरुले बोलेका सबै कुरा ‘हावा’ भएको नेम्वाङले बताए । ९ गते नै एकता सम्भव भएको उनको दाबी छ । नेम्वाङले भने, ‘बैशाख ९ गते … Continue reading अरुले बोलेको ‘हावा’ हो, ९ गते एकता हुन्छ : नेम्वाङ